जानकारी ।
General · 27 Jul 2026
General
जानकारी ।
Monday, 27 July 2026
|
Posted 1 month ago
होस्टल व्यवसायी संघ नेपालको कार्यालयीय कार्यलाई सरल, सहज, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले तयार गरिएको www.heannepal.com वेबसाइट तथा सफ्टवेयर मिति २०८३ साल साउन १० गते आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सम्पूर्ण सदस्यहरूमा जानकारी गराइन्छ।
उक्त वेबसाइट तथा सफ्टवेयरमार्फत सदस्यता सम्बन्धी विवरण, होस्टलको अभिलेख, आधिकारिक सूचना, कार्यक्रम, कागजात व्यवस्थापन तथा संघका विभिन्न प्रशासनिक कार्यहरू क्रमशः डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ।
होस्टल व्यवसायी संघ नेपाल
२०८३/०४/१०

Read