व्यवसाय नवीकरण सम्बन्धी सूचना
General · 28 Jul 2026
General
व्यवसाय नवीकरण सम्बन्धी सूचना
Tuesday, 28 July 2026
|
Posted 1 month ago
होस्टल व्यवसायी संघ नेपालमा आबद्ध सम्पूर्ण सदस्य व्यवसायीज्यूहरूलाई आफ्नो व्यवसाय तथा सदस्यता अभिलेख अद्यावधिक राख्नका लागि आर्थिक वर्ष २०८३/०८४ को व्यवसाय नवीकरण यथाशीघ्र गरिदिनु हुन सादर अनुरोध गरिन्छ।
संघका कार्यक्रम, सेवा–सुविधा, सूचना प्रवाह तथा आधिकारिक अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन समयमै नवीकरण गर्नु आवश्यक भएकाले हालसम्म नवीकरण गर्न बाँकी सदस्यज्यूहरूले आवश्यक प्रक्रिया पूरा गरी नवीकरण गरिदिनु हुन अनुरोध छ।
नवीकरणका लागि आवश्यक जानकारी
- व्यवसायको नाम
- सञ्चालकको नाम
- सम्पर्क नम्बर
- व्यवसाय सम्बन्धी आवश्यक कागजात
अनलाइन भुक्तानी
कार्यालयमा उपस्थित हुन असमर्थ सदस्यज्यूहरूले संघको आधिकारिक QR मार्फत नवीकरण शुल्क भुक्तानी गरी, भुक्तानीको प्रमाण (Screenshot/Receipt) सहित व्यवसायको नाम उल्लेख गरेर WhatsApp मार्फत पठाउन सक्नुहुनेछ।
थप जानकारीका लागि
☎ कार्यालय: ०१–५९२१६१५
📱 WhatsApp: ९८६४१६४८०५
🌐 Website: www.heannepal.com

Read