हार्दिक निमन्त्रणा
General · 04 Aug 2026
General
हार्दिक निमन्त्रणा
Tuesday, 04 August 2026
|
Posted 1 month ago
🎉 होस्टल व्यवसायी संघ नेपाल 🎉
चौथो वार्षिकोत्सव – २०८३
हार्दिक निमन्त्रणा
होस्टल व्यवसायी संघ नेपालको चौथो वार्षिकोत्सव को शुभ अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा सम्पूर्ण होस्टल व्यवसायी, सदस्यज्यूहरू, शुभेच्छुक तथा सरोकारवाला महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
📍 स्थान: ए–वन पार्टी प्यालेस, शंखमूल चोक
📅 मिति: २०८३ साल साउन २५ गते, सोमबार
🕧 समय: दिउँसो १२:३० बजे
आयोजक:
होस्टल व्यवसायी संघ नेपाल

Read